IME Life New

सबैको लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सबैको लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ५० प्रतिशत बोनश बापतको एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १० दशमलव ५० प्रतिशत बोनश शेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS