IME Life New

सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक एक आपसमा गाभिए, असार २२ गतेदेखि एकीकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक एक आपसमा गाभिएका छन् । यी दुई कम्पनीले आपसमा गाभिएर असार २२ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । सप्तकोशी डेभलप्मेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित थिए । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहने भएको छ ।

Esewa
Crest

यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS