IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको तेह्रौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा संचालक समिति मार्फत प्रस्तुत प्रतिवेदन पेश गर्दै बैंकका अध्यक्षले आर्थिक बर्ष २०७६र७७ मा ३ करोड २ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको बताएका छन् ।

साथै सभा मार्फत गत आर्थिक बर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ६६ करोड रूपैयाँ निक्षेप संकलन गरेको तथा कर्जा लगानीमा रहिरहेको रकम २ अर्ब ८५ करोड रुपैयाँ पुराएको उनले जनाएको छ ।

Esewa
Crest

साथै, उक्त सभाले महिला संचालकमा बैंकको सर्वसाधारण शेयरधनी तर्फ भेषजा काफ्लेलाई निर्वाचित गरेको छ । उक्त सभा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS