IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ६ दशमलव ४१९० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६ प्रतितश बोनस सेयर र कर प्रयोजनका लागि ०.४१९० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

Esewa
Crest

लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS