काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि लागू हुनेगरी सिइओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो ।
1675338045047सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा पोखरेल नियुक्त

















