IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरणमा छुट अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेकोे छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यही मंसिर १५ गतेदेखि पौष १५ गतेसम्म पुनर्जागरण गराएमा आर्थिक वर्ष २०७४।७५ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ८० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS