IME Life New

सनराज बैंक र घरेलु तथा साना उद्योग संघ भक्तपुरबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चाय र भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौतासँगै बैंकले रोजगार सिर्जना गरि आर्थिक उन्नति चाहने उक्त जिल्लाका महिला उद्यमी तथा व्यवसायीलाई बीमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS