IME Life New

सनराइज बैंक र महिला चेम्बर अफ कमर्शबीच ब्यापार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच ब्यापार साझेदार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र संघकी अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पछि महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने जनाइएको छ ।

Esewa
Crest

यस सम्झौताबाट संघमा आवद्ध महिला आयातरनिर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहँुच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS