IME Life New

सनराइज बैंकमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा लुम्बिनी जनरल इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले बैंकमा आवद्ध सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको छ। बैंैकले उक्त बीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हुन् ।

बैंकले यस बिषम परिस्थतीमा पनि निरन्तर रुपमा अटेर ग्राहकको सेवामा खटिरहेका बैंकका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जनाएको छ।

Esewa
Crest

यस सम्झौताका कारण बैंकमा आवद्ध सबै कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS