IME Life New

सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयमार्फत पीपीई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सेती प्रादेशिक अस्पताललाई उपकरण पीपीई २५ थान प्रदान गरेको छ।

सनराइज बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच अस्पतालका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई उक्त सामाग्री हस्तान्तरण गरका हुन् ।

Esewa
Crest

बैंकले सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च बच्न उक्त साम्रगीस् प्रदलान गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS