IME Life New

सनराइज बैंकको नयाँ शाखा बाराको सिमरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको सिमरामा नयाँ शाखा विस्तार गरेको छ । बारा जिल्लाका ग्राहकहरुको सेवालाई ध्यानमा राखी उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखा ११४ औँ शाखा हो । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरे ।

Esewa
Crest

त्यस्तै, जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा .कृष्ण पौडेलले एटिएमको उद्घाटन गरे ।

बैंकले संचालनमा ल्याएको यस शाखा कार्यलयबाट बैंकले उपलब्ध गराउने सबै बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । हालसम्म बैंकले १ सय १४ वटा शाखा कार्यलयबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS