IME Life New

सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान मार्फत १ लाखसम्म झिक्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी १ दिनमा एक लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँ सम्म नगद निकाल्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS