IME Life New

सनराइज बैंकका ग्राहकले पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकका ग्राहकले पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटलबीच सुविधा प्रयोग गरेबापत छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात् बैंकका ग्राहकले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरीजन्य सामग्री, सौना र पुल सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS