IME Life New

सिद्धार्थ बैंकद्धारा गोंगबुस्थित होटललाई क्यूआर कोड हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको गोंगबु शाखामा यस क्षेत्रका नेपाल होटल व्यवसायीमा आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले हाल ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

गोंगबु शाखा प्रबन्धक मीनबहादुर चौलागाईं, नेपाल होटल व्यवसायी संघका महासचिव गणेश ढकालका साथै होटल व्यवसायी सहभागी उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतमले श्रमिक गेस्टहाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सुरु गरेका थिए ।

Esewa
Crest

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाल होटल व्यवसायी संघअन्तर्गतका होटल तथा लजहरूमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS