IME Life New

सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौ १३ गते, मर्जर प्रस्ताव पेश हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २३ औ वार्षिक साधारण सभा डाकेकोे छ। उक्त सभा भदौ १३ गते (शनिबार) कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो ।

कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको हो ।कम्पनीले साधारण सभामा निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन विशेष प्रस्ताव लैजाने भएको छ ।

Esewa
Crest

साथै, उक्त सभामा आर्थिक वर्ष २०७५।७६ को नाफा/नोक्सानको हिसाब सहितको वित्तीय विवरण पारित गर्नेछ ।सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS