IME Life New

संस्थापक शेयर अभौतिकीकरण गर्न माण्डू हाइड्रोपावरको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डू हाइड्रोपावरले संस्थापक शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको हुँदा सबै संस्थापक शेयरधनीहरुले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । शेयर अभौतिकीकरण गर्दा कम्पनीले भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद प्रमाणपत्र साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणपत्रको प्रतिलिपी सहित कम्पनीको वेवसाइटमा उपलब्ध गराइएको फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS