IME Life New

संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्ला अन्र्तगत पोखरा महानगरपालिका २९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ।

लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउमा सहयोग गरेको वताएका थिए भने यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको वताएका थिए ।अस्पतालका कार्यकारी निर्देशक  विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।

गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको वताउदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्था द्धारा सहयोग भईरहेको वताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS