काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालन समितिको ९३ औं बैठकले कम्पनी सचिवमा सिंहलाई नियुक्त गरेको हो ।
1695635895245श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सिंह नियुक्त

















