काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एरिया मार्केटिङ क्यानेजरका लागि १ जना, सिनियर मार्केटिङ अफिसरका लागि २ जना, मार्केटिङ अफिसरका लागि ३ जना र मार्केटिङ एसोसिएटका लागि ५ जना कर्मचारीको मगा गरेका हो । ईच्छुक तथा योग्यता पुगेकाले इमेल मार्फत आवेदन दिन वा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।


















