IME Life New

शेयर बजार अषाढ ५ गतेबाट खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जले अषाढ ४ गतेसम्म शेयर काराेवार स्थगित गर्ने निर्णय गरेकाे छ ।

नेप्सेले आज सूचना निकालेर नेपाल धिताे पत्र बाेर्डको पत्रानुसार गत जेेठ १ गते दिएकाे निर्देशनकाे आधारमा लकडाउन अवधीभर शेयर काराेबार स्थगन गर्ने निर्देशन भएतापनि नेप्से संचालक समितिको आज बसेको बैठकले धितोपत्र सूचीकरण तथा नियमावली , २०७५ को  नियम २१ को उपनियम  १ अनुसार अषाढ १ देखि ४ गते सम्म  स्थगन हुने जनाएकाे छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS