IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार करेक्सन आएको छ। लगातार ९ दिन बढेको नेप्से परिसूचक आज १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा बन्द भएको हो।

करेक्सन आएको बजार आज ५ वटा उपसमूह बढेका छन् भने ८ वटा घटेका छन्। सर्वाधिक बढोत्तरी अन्य समूहमा १.६८ प्रतिशत र सर्वाधिक गिरावट होटल तथा पर्यटन समूहमा १.८८ प्रतिशत देखिएको छ।

Crest

आज बजारमा ५१ कम्पनीको शेयरभाउ बढ्दा १८७ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ७३ करोड ४२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३६ करोड ३७ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ३४ करोड १९ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः २७ करोड ८२ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः २७ करोड १७ लाख रुपैयाँ
  • साहस ऊर्जाः २५ करोड ७९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ६८ लाख रुपैयाँ
  • एचआईडीसीएलः २१ करोड ७७ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः २० करोड १२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS