IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार झिनो अंकको बढोत्तरी भएको छ। नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा बन्द भएको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.५६ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज १३४ कम्पनीको शेयरभाउ बढेको छ भने ९९ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब पौने ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३९ करोड ६० लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३७ करोड ६७ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ३१ करोड ४९ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः ३० करोड ४ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २० करोड ३५ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १८ करोड ८८ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १८ करोड ६३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १८ करोड ३० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १६ करोड ६० लाख रुपैयाँ
  • हिमालयन पार पार्टनरः १६ करोड ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS