IME Life New

शेयर कारोबारमा समस्या आए टोल फ्रि नम्बरमा सम्पर्क गर्न नेप्सेको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ताहरुको लागि हेल्प डेक्स स्थापना गरेको छ ।नेप्समा सोमबार बसेको बैठकको निर्णय अनुसार लगानीकर्ताहरुको सम्भावित समस्या र त्यसको समाधानको लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको हो ।

भोलिदेखि शेयर कारोबार सुचारु गर्न लागेको नेप्सेले लगानी गर्ने क्रममा आउने सक्ने सम्भावित गुनासोहरु सामाधानको लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको नेप्सेले जनाएको छ।

Esewa
Crest

नेप्सेले कारोबार गर्ने क्रममा कुनै समस्या आएको खण्डमा शेयर कारोबार गर्दा कुनै समस्या देखिए वा गुनासा भएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS