IME Life New

शिव श्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल मार्फत हुनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS