IME Life New

शनिवार पनि ग्लोबल आइएमई क्यापिटलले सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले साउन ९ गते शनिवार पनि कार्यालय खुला गर्ने भएको छ । शनिबार नक्साल स्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय बिहान १०ः०० बजेदेखि दिउसो ३ः०० बजेसम्म सञ्चालन गर्ने भएको हो । मध्य भोटेकोशी जलविद्युत आयोजनाको आइपीओे निष्काशन भईरहेको र सो कि लागि क्यापिटलको तर्फबाट प्रदान गरिने सेवा शनिवार पनि खुला गर्ने क्यापिटलले जनाएको छ ।

शनिबार सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयरमा आवेदन गर्ने, हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन गर्ने एवं हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो शेयरसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS