IME Life New

वोमी लघुवित्तको साधारण सभा चैत १६ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । कम्पनीले जुगल होटलको सभाहल, धुलिखेलमा बिहान ११ बजे सभा बोलाएको जनाएको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

Esewa
Crest

सभाले शेयरधनीको लागि असार मसान्तसम्म कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । साथै, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभामा अन्य कुनै एक वा सोभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नेलगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेतच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS