IME Life New

वोमी लघुवित्तको बार्षिक साधारणसभा पुस ६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वोमी लघुवित्तले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।लघुवित्तले पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले उक्त सभा पौष २८ गते मंगलबार बनेपा नगरपालिका(१३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टीप्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा लघुवित्तको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित गर्ने भएको छ।

Esewa
Crest

लघुवित्तले वार्षिक साधारणसभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनको लागि पौष १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसका कारण पौष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रसभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS