IME Life New

वोमीको फ्लोरसिट विश्लेषण, कुन ब्रोकरबाट कति कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज वोमी लघुवित्त वित्तीय संस्थाको सर्वा्धिक ७ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। वोमी लघुवित्तको बजार मूल्य ९ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको शेयर ७९ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ प्रति कित्ता पुगेको छ ।

आज ४९ नम्बर ब्रोकरबाट वोमी लघुवित्तको सर्वा्धिक १ करोड ४७ लाख बराबरको १६ हजार ४ सय ९६ कित्ता शेयर खरिद भएको छ ।

Esewa
Crest

त्यस्तै, ५८ नम्बर ब्रोकरबाट वोमीको ६० लाख ५९ हजार बराबरको ६ हजार ९ सय ६९ कित्ता शेयर विक्री भएको छ ।

दोस्रोमा ३३ नम्बर ब्रोकरबाट ७२ लाख ९२ हजार बराबरको शेयर खरिद भएको छ भने ५५ नम्बर ब्रोकरबाट ४८ लाख ५१ हजार कित्ता शेयर विक्री भएको छ ।

आज वोमी लघुवित्तको फ्लोसिट हेर्दा खरिद गर्ने ब्रोकर नै आक्रमक भएको देखिन्छ ।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS