IME Life New

विशेष साधारण सभा प्रयोजनको लागि कुमारी बैंकको बुक क्लोज मिति तय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS