IME Life New

विभिन्न कार्यक्रम गरी मनायो गणपति माइक्रोफाइनान्सले तेश्रो बार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी आफ्नो तेश्रो बार्षिकोत्सव मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेश्रो बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय लगायत सबै शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, रक्तदान लगाएत अन्य विविध क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम संचालन गरी बार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

केन्द्रिय कार्यालय मार्फत पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ती आश्रममा बृद्धबृद्धाहरुको लागि भोजन तथा शिष्यहरुलाई पोशाक वितरण गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,१२४ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS