IME Life New

विजय लघुवित्तद्धारा हितग्राही खातामा बोनस शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरेको छ ।संस्थाको गत पुस २६ गते सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर गत पुस १२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।

संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । त्यसैगरी, संस्थाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराई आपनो बोनस शेयर प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS