IME Life New

वरुण हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वरुण हाइड्रोपावकोे शेयर रजिष्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।सोमबार उक्त सम्झौतापत्रमा हाइड्रोपावरका तर्फबाट व्यवस्थापक विकास गिरी र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् वरुण हाइड्रोपावकोे शेयर रजिष्ट्रारको सम्पूर्ण कार्य आरबीबी मर्चेन्ट बैंकिङले गर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS