IME Life New

लुम्बिनी विकास बैंकले गर्यो सम्सारा रेमिटसँग विप्रेषण सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लुम्बिनी विकास बैंक लिमीटेडले सम्सारा रेमिट प्रालिसँग विप्रेषण कारोबार सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सम्सारा रेमिटको तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Crest

सम्झौताअनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् ।

साथै लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले सम्सारा रेमिट प्रा.लि.को नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS