IME Life New

लुम्बिनी विकास बैंकद्धारा विद्यालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । लुम्बिनी विकास बैंकले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतीनगर, स्थित श्री प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर बिषयको ब्यबहारिक शिक्षाका लागि सहयोग गरेको छ । बैंकल विद्यालयलाई सहयो स्वरुप ५ थान कम्पयुटर हस्तान्तरण गरेको हो ।

उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्याल लाई एक समारोहका बिच हस्तान्तरण गरे ।

Esewa
Crest

त्यस अवसरमा बैंकको तर्फ बाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरुको उपस्थिती रहेको थियो भने बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समितिका सदस्य इन्द्र बहादुर राइ ,पुर्ब का.बा. अध्यक्ष  राजेश बुढाथोकी, सल्लाहकार बिर बहादुर कुवर र शिक्षक तथा बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक दिपक खनालले बताए ।

बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS