IME Life New

लुम्बिनी विकास बैंकको संचालकमा खतिवडा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त रहेको संचालक समितिको सदस्यमा केशव खतिवडा नियुक्त भएका छन्।

बैंककको फागुन २९ गतेको सञ्चालक समितिको बैठकले खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । खतिवडाले हाल रिक्त रहेको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS