IME Life New

लिवर्टी ईनजी कम्पनीको आइपीओ आजबाट बिक्रि खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौै । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आज (फागुन २७ गते) देखि लमजुङ्गबासीका लागि प्राथामिक शेयर (आईपीओ) जारी गरेको छ।

कम्पनीले उक्त शेयर पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।प्रतिकित्ता १ सय अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन पाउने छन् ।

Esewa
Crest

कम्पनीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । आईपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभउको खण्डमा भने चैत २६ गतेसम्म खुला हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS