IME Life New

ललितपुरको इमाडोलमा श्री इन्भेष्टमेन्ट फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा नयाँ (बाह्रौं) शाखा सञ्चालनमा ल्याएको छ ।

हालसम्म फाइनान्सले देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । निकट भविष्यमा नै फाइनान्सले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS