काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।


















