IME Life New

लक्ष्मी लघुवित्तको साधारणसभा पुस २९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय महाराजगंज काठमाडौंमा भिडियो कफ्रेन्सको माध्यमबाट बिहान ११ बजे हुने लघुवित्तले जनाएको छ ।

सभामा चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र करसहित ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै सभामा अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

Esewa
Crest

आ.व २०७६र७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।लघुवित्तले पुस १७ गते बुक क्लोज गर्नेछ । जसका कारण पुस १६ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS