IME Life New

लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित भएको छ । कोषले आजदेखि आठ करोड इकाई निष्कासन गर्ने भएको थियो । जसमध्ये एक करोड २० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको थियो ।

सरकरले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्य संचालनमा रोक लगाएको हुँदा कोषले इकाइ निष्कासन गर्ने कार्यको अर्को सूचना जारी नभएम्मको लागि स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS