काठमाडौं । सिडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योटको काम स्थगित गरेको छ ।
सीडीएस एन्ड क्लियरिङ हाउसले सरकारले घोषणा गरेको लकडाउन अवधिभर मान्य हुने गरी यस्तो निर्णय गरेको जनाएको छ ।
लकडाउन अवधिभर धितोपत्र कारोबारको राफसाफ स्थगित

















