IME Life New

लकडाउनमा बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बन्दाबन्दीको अवस्थामा बैंकिङ सेवा संचालन गर्नका लागि नयाँ मार्गदर्शन जारी गेको छ । राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको हो।

राष्ट्र बैंकले उक्त मार्गदर्शनमा माहामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा प्रदान गर्नका लागि सबै बैंक तथा वित्तीय संस्थालाई भनेको छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति प्रदान गरेको छ। अर्को सुचना जार नहुन्जेलसम्मका लागि उक्त निर्देशन लागु हुने समेत राष्ट्र बैंकले जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS