IME Life New

रेट्रो प्रोग्रामका लागि नेपाल रिले छनौट ग‌र्यो १९ ब्रोकर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल पूनर्बीमा कम्पनी(नेपाल रि) ले चालू आर्थिक वर्षमा रेट्रो प्रोग्रामका लागि १९ वटा ब्रोकर कम्पनी सूचीकृत गरेको छ।

सूचीकृत दलाल कम्पनीले कुनै अन्य पूनर्बीमा कम्पनीसँग जोखिम बाँडफाँडको लागि सम्झौता गर्न बीमा दलाल (इन्स्योरेन्स ब्रोकर) ले मध्यस्थकर्ताको काम गर्नेछन्।

Crest

एलर्ट, एओन,बिकन, भारत, फर्स्ट पोलिसी, इण्डिया इन्स्योर रिस्कसहित १९ वटा कम्पनीलाई बीमा दलाल सेवा प्रदान गर्नको लागि सम्झौता गरेको हो ।                                       

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS