IME Life New

रिलायन्स लाईफको आईपिओमा दोब्बर बढि आवेदन, कति जनाले भरे शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले हिजोदेखि आवेदन खुल्ला गरेको आईपिओमा दोब्बर भन्दा बढि आवेदन परेको छ । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा आवेदन खुल्ला गरेको दोस्रो दिनमा नै दोब्बर भन्दा बढि अर्थात एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयरमा आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।

आज अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार दुई लाख ९३ हजार ९२५ जना आवेदकले एक अर्ब २६ करोड७० लाख ९६ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले कूल ६३ करोड रुपैयाँ बराबरको आईपिओ जारी गरेकोमा म्यूचुअल फण्ड र कर्मचारीहरुलाई छुट्टाएर बाँकी रहेको ५६ करोड ७० लाख रुपैयाँको आईपिओ सर्वसाधारणको लागि जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS