IME Life New

रिभर फल्स पावरको साधारणसभा असोज २६ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावर कम्पनीले साधारणसभाका लागि असोज २६ गते बोलाएको छ । कम्पनीले उक्त सभाका लागि असोज २६ गते बिहान ११ बजे माईक बे्रकफास्ट लाजिम्पाट, काठमाडौंमा बोलाएको हो ।

असोज ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ठेगाना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्ने भएको छ ।

Esewa
Crest

उक्त सभाले आव २०७४/ ७५,२०७५/७६ र २०७६र/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने चार जना संचालकहरुको नियुक्ति गर्ने र थप स्वपूँजि शेयर बापवतको रकम माग गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS