IME Life New

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ३९ करोड लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा आफ्नो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपका रूपमा त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेगरी लगानी गर्न लागेको हो ।

Esewa
Crest

राष्ट्र बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा एक अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्टरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

लगानी गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पुरा भएको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम भएको, कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने लगायतका शर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS