IME Life New

राष्ट्र बैंकद्धारा डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस सहित २० प्रतिशत लाभांस बितरणका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो। राष्ट्र बैंकको स्वीकृति पश्चात् लघुवित्तले आगामी वार्षिक साधारणसभामा पेश गर्ने छ। साधारणसभाबाट प्रस्तावित लाभांस अनुमोदन पछि शेयरधनीले प्राप्त गर्ने छन्।

कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांशको घोषणा गरेको थियो।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS