काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्री नियुक्त भएका छन् । संस्थाको ८२औं संचालक समितिको बैंठकको निर्णय अनुसार क्षेत्रीलाई संचालक पदमा नियुक्त गरेको जनाएको छ ।
1684404089620राष्ट्र उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा क्षेत्री नियुक्त

















