IME Life New

राष्ट्र उत्थान लघुवित्तको साधारण सभा चैत ८ गते, यस्ता छन् एजेण्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चैत ८ गते बार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तको फागुन १३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको केन्द्रिय कार्यालय साँगा बनेपा , १३ काभ्रेपलाञ्चोकमा अपारान्ह २ बजे हुने भएको छ । सभाले ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

साथै, यस वित्तीय संस्थाले अन्य कुनै ईजाजतपत्र प्राप्त कुने एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।साथै सभामा आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS