IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५५ औ बार्षिकोत्वको अवसरमा बैंकको केन्द्रीय कार्यलमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ सय ७४ जना भन्दा बढी सहभागी थिए ।

साथै विभिन्न प्रादेशिक कार्यलयहरुमा रक्तदान कार्यक्रम भएको बैंकले जनाएको छ । बैंकले आफनो बार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन, टेबुलटेनिस, म्युजिकल चेयर, फुटसल खेलकुद प्रतियोगीताको पनि आयोजना गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS